२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

विराटनगर घोषणापत्र जारी गर्दै अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सम्पन्न

बुधवार, आश्विन २८ २०८३०१:५६

विराटनगर । विराटनगर घोषणापत्र जारी गर्दै अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सम्पन्न भएको छ ।

मंगलबारदेखि सुरु भएको सम्मेलनमा सुदूरपश्चिम प्रदेशबाहेकका प्रदेशका मुख्यमन्त्रीहरू सहभागी भएका थिए ।

सम्मेलनमा विभिन्न विषयमा छलफल गर्दै साझा प्रतिबद्धतासहितका विभिन्न बुँदा समेटेर घोषणापत्र जारी गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij