
नेपाली कांग्रेस संस्थापन पक्षले पार्टी एकतालाई बचाउनका लागि संयमता अपनाउन देशभरका पार्टीपंक्ति समक्ष आह्वान गर्ने निर्णय गरेको छ। शुक्रबार काठमाडौँमा बसेको संस्थापन पक्षको भेलाले विशेष महाधिवेशनका नाममा पार्टीभित्र उल्झन सिर्जना गर्न खोजिएको निष्कर्ष निकाल्दै एकतालाई […]
गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई अमेरिकामा आयोजना हुने कुनै पनि कार्यक्रममा आमन्त्रण नगरेको स्पष्ट पारेको छ । मन्त्री गुप्ता अमेरिका भ्रमणमा जान लागेको समाचार सार्वजनिक भइरहेका […]
नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज (शुक्रबार) काठमाडौँको न्यूनतम तापक्रम थप घटेर २.४ डिग्री सेल्सियसमा झरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यो रेकर्ड काठमाडौँको यो वर्षकै सबैभन्दा कम हो। पुस लागेपछि […]

आज शनिबारको दिन शनिदेवको विशेष पूजा–आराधना गर्ने दिन मानिन्छ। धार्मिक विश्वासअनुसार शनिदेवलाई प्रसन्न पार्न सके जीवनमा सकारात्मक ऊर्जा, शान्ति र सफलता प्राप्त हुने विश्वास गरिन्छ। शनिदेवको व्रत तथा पूजा गर्नुअघि उनीसँग सम्बन्धित केही महत्वपूर्ण तथ्य […]

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यधिक चिसो बढिरहेकाले स्वास्थ्य प्रतिकूल हुनसक्ने भन्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणमा अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले चिसोले गर्दा रुघाखोकी, ज्वरो, दम बढ्ने वा सास फेर्न गाह्रो हुने, […]
त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दैछन्। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका […]

-लोकतान्त्रिक पार्टीभित्रको विचार, मूल्य र दिशा पुनःस्थापनाको आवश्यकता हो । नेपाली कांग्रेस देशको सबैभन्दा पुरानो र ऐतिहासिक पार्टी हो। राणाशाहीको अन्त्यदेखि बहुदलीय लोकतन्त्रको पुनर्स्थापना सम्म, यस पार्टीले नेपाली जनताको मुक्तिको यात्रामा निर्णायक भूमिका निर्वाह गरेको […]
वीरगञ्जमा प्रशासनले जारी गरेको निषेधाज्ञाको उल्लंघन गर्दै प्रदर्शनकारी र प्रहरीबीच विभिन्न स्थानमा झडप भएको छ। दुई समुदायबीचको विवादपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन प्रशासनले निषेधाज्ञा जारी गरे पनि सोमबार अलखिया चोक र लाठ गल्ली चोक लगायतका […]


गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई अमेरिकामा आयोजना हुने कुनै पनि कार्यक्रममा आमन्त्रण नगरेको स्पष्ट पारेको छ । मन्त्री गुप्ता अमेरिका भ्रमणमा जान लागेको समाचार सार्वजनिक भइरहेका […]
मौसम प्रतिकूल हुँदा वा प्राविधिक समस्या आउँदा विमान आकस्मिक अवतरण गराउनु परेका घटना त सुनिरहेकै हुन्छौँ। तर सँगै हवाई यात्रा गरिरहेका श्रीमान्–श्रीमतीबीच भएको झगडाकै कारण हवाईजहाज आकस्मिक अवतरण गराउनुपरेको घटना सुन्दा अचम्म लाग्न सक्छ। तर […]
निर्वाचन आयोगले माघ २ गतेदेखि निर्वाचन आचारसंहित लागू गर्ने तयारी गरेको छ। आयोगले आचारसंहिता लागू हुने विषयमा सरकारले जानकारी दिन लागेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी सहित आयुक्तहरूले आजै प्रधानमन्त्री सुशीला कार्कीसँग आचारसंहिता […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० उच्च पदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की दिई आतंक मच्चाउने प्रकाश पाठक फिलिपिन्सबाट पक्राउ परेका छन् । काभ्रेको तेमाल गाउँपालिका–१ घर भएका ३३ वर्षीय पाठक फिलिपिन्सको मालोलोस […]
काठमाडौँ — नेपाली मौलिक संगीत, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘मेरो देश नेपाल’ गीत तथा भिडियो सार्वजनिक गरिएको छ। विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा संगीतप्रेमी, साहित्यकार तथा कलाकारहरूको बाक्लो सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि पूर्व उपसचिव तथा भाषा आयोगका सदस्य एवम् साहित्यकार उषा हमाल रहनुभएको थियो। त्यसैगरी, किर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ कार्यक्रमका विशिष्ट अतिथि का रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा नेपाल संगीत कल्याण कोषका अध्यक्ष, गायक तथा संगीतकार रमेश पाठक, राप्ति समाजकाअध्यक्ष, गायक तथा संगीतकार गोविन्द मधुर आचार्यको विशेष उपस्थिति रहेको थियो। साथै, निर्देशक तथा कोरियोग्राफर कृष्ण रसालको पनि सहभागिता रहेको थियो।
सार्वजनिक गरिएको गीतमा चेतन राई को स्वर तथा संगीत रहेको छ। गीतका शब्द राजाराम पौडेल ले रचना गर्नुभएको हो भने एरेञ्जमेन्ट सबिर कार्की ले गर्नुभएको छ। गीतको मिक्सिङ तथा मास्टरिङ गोविन्द सोनी ले गर्नुभएको छ।
गीतको म्युजिक भिडियोमा चेतन राई, प्रवीण पुरी, सागर बासेल, अनिता पराजुली, समीक्षा पौडेल, रिता आच्छामी र सुमी लामा को अभिनय देख्न सकिन्छ। बाल कलाकारतर्फ चिरायु विक्रम राई र चाहना राई ले प्रभावशाली अभिनय प्रस्तुत गरेका छन्।
भिडियोको छायांकन सविन तिमल्सिना ले गर्नुभएको हो भने ड्रोन छायांकन योगराज विश्वकर्मा ले गर्नुभएको छ। भिडियोको सम्पादन तथा रङ संयोजन राज धामी ले गर्नुभएको छ। सहायक निर्देशनको जिम्मेवारी प्रवीण पुरी ले सम्हाल्नुभएको हो भने निर्देशन स्वयं चेतन राई ले गर्नुभएको छ। सम्पूर्ण पोस्ट–प्रोडक्सन कार्य सेकाइ इन्टरटेन्मेन्ट (Sekai Entertainment) द्वारा सम्पन्न गरिएको जनाइएको छ।
गीत तथा एल्बमले नेपाली समाजका यथार्थ, संवेदना र मौलिक संस्कृतिलाई संगीत र दृश्यको माध्यमबाट प्रस्तुत गर्ने प्रयास गरेको छ। सिर्जनाले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गर्ने अपेक्षा गरिएको छ।