२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

नेपाल आउँदै भारतीय सेना प्रमुख

बिहिवार, श्रावण २१ २०८३०२:३३

भारतीय सेनाका प्रमुख जनरल धीरज सेठ यही साउन ३१ गते (अगस्ट १६) नेपालको भ्रमणमा आउने भएका छन्। 

नेपालको पाँचदिने औपचारिक भ्रमणका लागि उनी साउन ३१ गते काठमाडौँ आइपुग्ने भएका हुन्। 

गत असार १५ (जुन ३०) मा भारतीय सेनाको ३१औँ सेना प्रमुख बनेका जनरल सेठ नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल आउन लागेका हुन्।

भ्रमणका क्रममा उनलाई नेपाली सेनाको मानार्थ महारथी (जनरल) को दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij