२०८३, कार्तिक २ गते

आइतवार, कार्तिक २ गते २०८३

मोरङ-१ मा रास्वपाका यज्ञमणि विजयी

शनिवार, फाल्गुण २३ २०८२०८:१५

मोरङ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका यज्ञमणि न्यौपाने विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामालाई करिब १० हजार मतले पछि पार्दै न्यौपाने विजयी भएका हुन् ।

न्यौपानेले २७ हजार ३६७ मत पाउँदा लामाले १७ हजार ५२२ मत पाए । नेपाली कांग्रेसका खड्गबहादुर फागोले ११ हजार ९२३, नेकपा एमालेका घनश्याम खतिवडाले ९ हजार ८२३ र नेकपाका कुलप्रसाद साम्बाले २२२४ मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij