२०८३, कार्तिक २ गते

आइतवार, कार्तिक २ गते २०८३

झापा–५ मा बालेन्द्र शाहको भारी मतान्तरमा जित

शनिवार, फाल्गुण २३ २०८२०६:१६

झापा - झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार, बालेन ६८ ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन् ।

balen.jpg
विजयी प्रमाण पत्र लिदै नवनिर्वाचित बालेन्द्र शाह

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij