२०८३, कार्तिक २ गते

आइतवार, कार्तिक २ गते २०८३

सुनसरी– १ : हर्क साम्पाङले लिए अग्रता, रास्वपाकी गोमा पछ्याउँदै

शनिवार, फाल्गुण २३ २०८२०८:२०

प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङले अग्रता लिएका छन् ।

जारी मतगणनामा साम्पाङले ५ हजार ८९१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी गोमा तामाङको ४ हजार ८०९ मत रहेको छ ।

यस्तै, नेपाली कम्युनिस्ट पार्टीका सूर्य बहादुर भट्टराईले १ हजार २९१ मत पाउँदा एमालेका टिकाराम लिम्बुले ९६४ मत पाएका छन् । यसैगरी, नेपाली कांग्रेसका सुजेन्‍द्र तामाङले ८९८ प्राप्त गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij