२०८३, कार्तिक १ गते

शनिवार, कार्तिक १ गते २०८३

बराबरीमा टुंगियो बेल्जियम र इजिप्टको खेल

मंगलवार, आषाढ २ २०८३०६:०३

बेल्जियम र इजिप्टबीचको खेल बराबरीमा टुंगिएको छ ।

अमेरिकामा भएको यी दुई टोलीको खेल १-१ को बराबरीमा टुंगिएको हो । पहिलो हाफमा बेल्जियमविरुद्ध इजिप्टले १-० को अग्रता लिएको थियो । इजिप्टका लागि इमाम असुरलले गोल गरेका थिए ।

खेलको दोस्रो हाफमा इजिप्टका मोहम्मद हानीले आत्मघाती गोल गरेपछि खेल  खेल १-१ को स्थितिमा आएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij