उर्लाबारी–८ स्थित लेयर्स कुखुरा फार्ममा बर्ड फ्लु देखिएपछि प्रभावित क्षेत्रबाट कुखुरा, मासु, अन्डा लगायतको ओसारपसारमा प्रतिबन्ध लगाइएको छ। नगरपालिकाले सरसफाइमा ध्यान दिन, बिरामी/मरेका पंक्षी नछुन र शङ्कास्पद घटना भए तुरुन्त जानकारी गराउन आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस