२०८३, कार्तिक १ गते

शनिवार, कार्तिक १ गते २०८३

एनपीएलमा सट्टेबाजी गराएको आरोपमा भारतीयसहित दुई जना पक्राउ

बुधवार, मंसिर ३ २०८२०५:०८

नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी गराएको आरोपमा एक भारतीयसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हरियाण रानिमहाल पानीपतका २८ वर्षीइ दिलप्रित सिंह र बर्दिया घर भइ भारत चण्डिगढ बस्ने २४ वर्षीय रेविका सिंह ठकुरी छन् ।

उनीहरूले खेलाडीलाई स्पोन्सर गर्छौ भन्दै ह्वाट्स एप, इन्ट्राग्राममार्फत सम्पर्क गरी हेट्टेबाजी गराएको आरोप छ ।

उनीहरूलाई लाजिम्पाटबाट पक्राउ गरिएको हो । पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij