२०८३, मंसिर ११ गते

बिहिवार, मंसिर ११ गते २०८३

जीबीसहित १९ जनाविरुद्ध कास्कीमा मुद्दा दर्ता

शुक्रवार, पौष ५ २०८१०३:५८

पूरक उजुरीका आधारमा छानबिन गरिएको पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ।

सरकारी वकिलको कार्यालय कास्कीले सहकारी ठगी प्रकरणमा शुक्रबार मुद्दा दर्ता गरेको जनाएको छ। रवि र छविको भने आइतबार समयभित्र नै मुद्दा दायर गरिने बताइएको छ।

शनिबार विदाको दिन परेका कारण आइतबार हदम्यादसम्म मुद्दा दर्ता गरिसक्नुपर्ने हुन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij