२०८३, मंसिर ११ गते

बिहिवार, मंसिर ११ गते २०८३

स्कुल बस दुर्घटनामा आमा छोराको मृत्यु

सोमवार, श्रावण १४ २०८१११:३८

पोखरामा भएको स्कुल बस दुर्घटनामा आमा छोराको मृत्यु भएको छ ।

दुर्घटनामा परी घाइते भएकी विद्यालयको कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका छोरा प्रिन्स विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सोमबार बिहान देवकोटा मेमोरियल ईङलिस बोर्डिङ स्कुलको ग १ क ६२१९ नम्बरको बस दुर्घटनामा परेको थियो ।

बसमा विद्यार्थीसहित ३० जना सवार रहेको प्रहरीले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij