२०८३, मंसिर ११ गते

बिहिवार, मंसिर ११ गते २०८३

पोखरामा पहिरोले घर पुरिदा ७ जनाको मृत्यु,२ घाइते

शुक्रवार, आषाढ २९ २०८१०६:५७

पोखरामा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिदा ७ जनाको मृत्यु भएको छ। गए राति पोखरा महानगरपालिका- १९ पुरनचौरमा पहिरो गई घर पुरिदा ७ जनाको मृत्यु भएको र अन्य २ जना घाइते भएको प्रहरीले जनाएको छ।

पहिरो गएको स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट २५ जनाको टोली, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली खटिएर उद्धार कार्य जारी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij