लग्जरि इभेन्ट एण्ड इन्टरटेनमेन्ट द्वारा आयोजित एक्टिङ आइडल सिजन -१ काठमाडौँमा आयोजना हुँदैछ।
विगत केही वर्ष यता यस संस्थाले नवप्रतिभाहरूलाई मञ्च दिँदै आइरहेको छ ।
मिसेस तिज , अनलाइन दशैं तिहार नृत्य प्रतियोगिता को सफलतापछि यस संस्थाले एक्टिङ आइडल सिजन वन आयोजना गर्न लागेका हुन् ।
यस लग्जरी इभेन्ट एण्ड इन्टरटेन्मेन्टका संस्थापक पूजा रेग्मी महन्त बताउँछिन् - हाम्रो संस्थाको मूल उद्देश्य भनेको व्यक्तिमा लुकेको प्रतिभाहरूलाई उजागर गर्ने उद्देश्य हो। र सही मार्गदर्शन दिएर समाज र देशलाई सृजनशील व्यक्तिहरू उत्पादन गर्नु हो।
यसले देशको कला, संस्कृति, भाषालाई संरक्षण गर्ने टेवा पनि दिनेछ।
यही बुधबार दिउँसो १ बजे एक्टिङ आइडल सिजन -१ अडिसन सर्वनाम थ्रेटर कालिकास्थानमा हुँदैछ।
जुनै पनि उमेरका समूहले यस कार्यक्रममा भाग लिन सक्नेछ।
नेपाली संचार क्षेत्रमा वेग्लै पहिचान निर्माण गर्ने हेतु तथा सत्य, तथ्य, निश्पक्ष र ताजा समाचारहरु आम पाठकहरु समक्ष पस्कने पहिलो दायित्ववोध सहित स्थापना भएको प्याजेन्ट नेपाल नेटवर्कद्वारा संचालित सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालमा दर्ता भएको राष्ट्रखवर पत्रिकाको अनलाईन संस्करणwww.rastrakhabar.com तथा https://rastrakhabar.com.np/ बाट २४ सै घण्टा सूचनामूलक जानकारी प्रेषित गर्ने लक्ष्य बमोजिम स्थापना गरिएको छ । अतः यहांको सल्लाह,सुझावको अत्यन्त आवश्यकता हामीले महशुस गरेका छौ ।
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३२ प्याजेन्ट नेपाल नेटवर्क प्रा.लि
ठेगाना : नक्साल १,काठमाडौं
कर्पोरेट : गोकर्णेश्वर ५,काठमाडौ
फोनः ९८५१०३५८१५,९८०८८४०३६०
ईमेल : pageantnepal@gmail.com
प्रकाशक
प्याजेन्ट नेपाल नेटवर्क प्रा.लि. प्रबन्ध निर्देशक
युवराज भण्डारी
प्रतिक्रिया दिनुहोस