गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘नजरमा नजर’ (नजरमा नजर लाग्ला नि- २) सार्वजनिक भएको छ । टेक विसी र सिर्मन परियारको स्वर, भीम विसीको म्युजिक, केशव बाबुको एरेञ्ज र स्यामश्वेत रसाइलीको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
काजिश श्रेष्ठको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा पल शाह र खुशी कार्कीलाई फिचरिङ गरिएको छ । प्रेम भाव व्यक्त गरिएको गीतको शब्द रचना जति उत्कृष्ट गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ ।
अर्जुन तिवारीको छायांकन रहेको गीतको भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ । गीतको भिडियो गीतकार हरिभक्त बुढाथोकीको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
नेपाली संचार क्षेत्रमा वेग्लै पहिचान निर्माण गर्ने हेतु तथा सत्य, तथ्य, निश्पक्ष र ताजा समाचारहरु आम पाठकहरु समक्ष पस्कने पहिलो दायित्ववोध सहित स्थापना भएको प्याजेन्ट नेपाल नेटवर्कद्वारा संचालित सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालमा दर्ता भएको राष्ट्रखवर पत्रिकाको अनलाईन संस्करणwww.rastrakhabar.com तथा https://rastrakhabar.com.np/ बाट २४ सै घण्टा सूचनामूलक जानकारी प्रेषित गर्ने लक्ष्य बमोजिम स्थापना गरिएको छ । अतः यहांको सल्लाह,सुझावको अत्यन्त आवश्यकता हामीले महशुस गरेका छौ ।
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३२ प्याजेन्ट नेपाल नेटवर्क प्रा.लि
ठेगाना : नक्साल १,काठमाडौं
कर्पोरेट : गोकर्णेश्वर ५,काठमाडौ
फोनः ९८५१०३५८१५,९८०८८४०३६०
ईमेल : pageantnepal@gmail.com
प्रकाशक
प्याजेन्ट नेपाल नेटवर्क प्रा.लि. प्रबन्ध निर्देशक
राजेन्द्र लुईटेल प्रधान सम्पादक
विपिन पोखरेल
प्रतिक्रिया दिनुहोस