२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

पाथिभरा पुगे बालेन शाह

शुक्रवार, माघ ९ २०८२१०:११

झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह ताप्लेजुङको पाथिभरा पुगेर पूजा गरेका छन् ।

उनी आज बिहान पाथिभरा पुगेर पूजा गरेका हुन् ।

उनी चुनाव प्रचारको सिलसिलामा पूर्वी पहाडी जिल्लाको यात्रामा छन् ।

त्यसैक्रममा श्रीपञ्चमीको दिन पाथिभरा माताको दर्शन गर्न पुगेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij