२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

रास्वपाका वरिष्ठ नेता बालेन शाहले दमकमा मनोनयन दर्ता गरे

मंगलवार, माघ ६ २०८२०१:३८

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले दमक नगरपालिका–८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो मनोनयन दर्ता गरेका छन्।

समर्थक र बाजागाजासहित बालेन निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। उनलाई विभिन्न ठाउँमा कलससहित स्वागत गरिएको थियो।

शाहले काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर राजनीतिमा पूर्ण रूपमा होमिएका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij