२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

हर्क साम्पाङको श्रम संस्कृति पार्टीमा २३ सदस्यीय केन्द्रीय समिति प्रस्ताव

मंगलवार, आश्विन २१ २०८२०२:४१

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रस्ताव गरेको श्रम संस्कृति पार्टीमा ५ सदस्यीय पदाधिकारी रहेको पाइएको छ । उनले दशैँअघि नै (असोज ७ मा) निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिइसकेका छन् ।

हर्कले आफ्नो पार्टीको चुनाव चिन्ह ‘माटोको ढिस्को’ प्रस्ताव गरेका छन् । निर्वाचन आयोग उच्च स्रोतका अनुसार साम्पाङले प्रस्ताव गरेको श्रम संस्कृति पार्टीमा ५ सदस्यीय पदाधिकारी प्रस्ताव गरिएको छ । जसमा उनी आफैँ अध्यक्ष छन् ।

उपाध्यक्षमा राजकुमार तामाङ लामा (देवराज), महासचिवमा आरेन राई, कोषाध्यक्षमा समिता राई र प्रवक्तामा अरुण गुरुङ राखिएको छ । उनको पार्टीमा २३ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij