२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

झापाको प्लाइउड उद्योगमा आगलागी

सोमवार, फाल्गुण २८ २०८०११:०८

झापाको मेचीनगर नगरपालिकामा रहेको प्लाइउड उद्योग भगवती लेमिनेट्स प्रा.लिमा आगलागी भएको छ।


मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीमा प्लाइउड उद्योगमा बिहानदेखि आगलागी भएको हो ।

आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । आगलागीको कारण खुलेको छैन । भगवती नेपालकै ठूलो दाबी गरिएको प्लाइउड उद्योग हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij